
काठमाडौँ, जेठ ३ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले २२ वटा जनवर्गिय संगठनको नेतृत्वको टुंगो लगाएको छ । पुर्व एमालेलाई विद्यार्थी संगठन, किसान संगठन तथा मजदुर संगठन लगायत आठ वटा जनवर्गिय संगठनको नेतृत्व दिइएको छ भने पुर्व माओवादीलाई युवा संगठन, पत्रकार, जनजाति लगायत सातवटा संगठनको नेतृत्व दिइने गरि टुंगो लगाइएको छ ।
शुक्रबारको नयाँ पत्रिकामा पुर्व एमाले र पुर्वमाओवादीलाई दिइएको जनवर्गिय संगठन र तिनको नेतृत्वकर्ताको नामावलि यसरि प्रकाशन गरेको छ ।
पूर्वएमाले समूह संयोजक र पूर्वमाओवादी समूहले सहसंयोजक पाएका संगठन
संयोजक : वामदेव गौतम
सहसंयोजक : चित्रबहादुर श्रेष्ठ
संयोजक : रामप्रीत पासवान
सहसंयोजक : पदम देवकोटा
संयोजक : ऐन महर
सहसंयोजक : रञ्जित तामाङ/सुरेन्द्र बस्नेत
संयोजक : विनोद श्रेष्ठ
सहसंयोजक : जगत सिम्खडा
संयोजक : विश्वनाथ प्याकुरेल
सहसंयोजक : दयाराम बस्याल
संयोजक : खगेन्द्र राई
सहसंयोजक : सरल सहयात्री
संयोजक : सिराज महमद फारुकी
सहसंयोजक : अत्तर हुसेन फारुकी
संयोजक : धनबहादुर चन्द
सहसंयोजक : मिठाराम केसी
संयोजक : डा. दिनेशचन्द्र देवकोटा
सहसंयोजक : कृष्ण केसी
संयोजक : शम्भुबहादुर श्रेष्ठ
सहसंयोजक : हरि पराजुली
संयोजक : रुद्र नेपाल
सहसंयोजक : दीनमणि पोखरेल
संयोजक : मीनबहादुर शाही
सहसंयोजक : हुकुम पोखरेल
संयोजक : लक्ष्मीराज मानन्धर
सहसंयोजक : श्याम पाठक
संयोजक : पुरुषोत्तम पौडेल
सहसंयोजक : शिव कोइराला
संयोजक : यक्षध्वज कार्की
सहसंयोजक : शिवप्रसाद चौलागाईं
संयोजक : लोकनाथ भण्डारी
सहसंयोजक : ईश्वरी भण्डारी
पूर्वमाओवादी समूह संयोजक र पूर्वएमाले समूहले सहसंयोजक पाएका संगठन
संयोजक : रामप्रसाद सापकोटा ‘दीपशिखा’
सहसंयोजक : रमेश पौडेल
(नोट : सापकोटाको नाममा अध्यक्ष केपी ओलीको असहमति)
संयोजक : अमृता थापामगर
सहसंयोजक : सीता पौडेल
संयोजक : महेश्वर दाहाल
सहसंयोजक : गणेश बस्नेत
संयोजक : तिलक परियार
सहसंयोजक : बोम विश्वकर्मा
संयोजक : सुरेश आलेमगर
सहसंयोजक : शेरबहादुर तामाङ
संयोजक : इन्द्रमाया गुरुङ
सहसंयोजक : रामप्रसाद ढुंगाना
नाम तय हुन बाँकी