पुननियुक्त मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा : ८१ मध्ये ४२ जना अविश्वास प्रस्तावको पक्षमा !

दियो पोस्ट  

काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुन नियुक्त भएका शंकर पोखरेल अल्पमतमा परेका देखिएका छन् ।


प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस, माओवादी र जसपाले नयाँ सरकार गठनका लागि पेश गरेको दाबीमा ४२ जना सांसदको हस्ताक्षर रहेको पाइएको छ ।


कांग्रेसका माओवादीका र जसपा र स्वतन्त्र राजनीतिक समुहका २ जनाले हस्ताक्षर गरेका छन् ।
लुम्बनी प्रदेश सभा कुल ८१ सदस्यीय छ । बहुमत पुर्याउनका लागि ४१ सदस्य आवश्यक पर्छ ।

सिफारिस