डा. बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख : अझै केही दिन वीर अस्पतालमै रहने

दियो पोस्ट  

काठमाडौं, २० वैशाख । । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने भएका छन।

उनको गत शुक्रबार पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको थियो ।

शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरुले बताएका छन् । उनी केही दिन चिकित्सकहरुको निगरानीमा वीर अस्पतालमै रहनेछन् ।

सिफारिस