ललितपुरका सिडिओलाई कोरोना संक्रमण पुष्टि

ललितपुरका सिडिओलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २१ वैशाख । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको हो ।

हाल अहिले जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसन उपचारत निरौलाको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

Trending News