अन्तत माधव समुहले राजिनामा नदिने निर्णय, केपी ओलीले विश्वासको मत पनि नपाउने

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल पक्षिय सांसदहरुले अन्तत राजिनामा नदिने भएका छन् ।

उनीहरुले राजिनामा नदिएपनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत भने नदिने निर्णय गरेका छन् । केहीबेरअघि सकिएको माधव समुहको सिंहदरबारको बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकपछि सो समुहका नेता भिम रावलले भोट नहाल्ने निर्णय गरेको हो ।

सम्बन्धित खबर