संसदबाट प्रचण्डले भने,–‘फेरी संसद किनबेचको अवस्था आयो’

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन सुझाव दिएका छन् । संसदको विशेष अधिवेशन मार्पmत प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आयोजित प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले यो संसदबाट विश्वासको मत नपाउने समेत ठोकुवा गरे ।
उनले संसदहरुको जोडघटाउ र किनबेचको अवस्था रहेको बताए ।

सम्बन्धित खबर