प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

दियो पोस्ट  

काठमाडौं, २७ वैशाख। मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।


संसदमा विश्वास गुमाएपछि राजिनामा दिनुको सट्टा प्रधानमन्त्री ओलीले हतार हतार प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेका हुन् । सभामुख अग्नि सापकोटाले आगामी वैशाख ३० गते संसद बैठक आह्वान गरेकी थिइन् ।

सिफारिस