२४ घन्टामा थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु

२४ घन्टामा थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु

काठमाडौं, ३० वैशाख । पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्।

यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेका हुन्।

बितेको २४ घण्टामा मृत्यु हुने संख्या भने २ सय १४ जना रहेका छन् ।

Trending News