माधव नेपाल सुटुक्क बालुवाटारमा !

माधव नेपाल सुटुक्क बालुवाटारमा !

काठमाडौं, ३० वैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल सुटुक्क बालुवाटार प्रवेश गरेका छन् ।

केहीबेर अघि रअलाई नेपाल ल्याउने विवादास्पद व्यापारी रामेश्वर थापाको घरमा वार्ता गरेपछि नेपाल बालुवाटार प्रवेश गरेका हुन् । बालुवाटारमा दुई नेताबीच वार्ता भइरहेकै बेला जसपाका नेता महन्त ठाकुर र राजेन्द्र महतो पुगेको उच्च स्रोतले दियोपोस्टलाई जानकारी दियो । उनीहरुबीच सत्ता समिकरणको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

Trending News