स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना बाँकी

दियो पोस्ट  

काठमाडौं, ६ जेठ । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ ।

स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् ।

डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।

सिफारिस