१ हजार ७४ मतले गृहमन्त्री राम बहादुर थापा पराजित, बादलको राजनीतिक भविष्य के होला ?

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ जेठ । राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई हराउँदै नेकपा एमालेकै संघीयता विज्ञ डा. खिमलाल देवकोटा विजयी बनेका हुन् ।

राष्ट्रिय सभा निर्वाचनमा बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् । उनलाई हराउने डा. देवकोटाले भने ५ हजार ८८ मत ल्याएका छन् । एक हजार ७४ मतले बादल पराजित भएका हुन् ।


आजै गृहमन्त्री पदबाट समेत पदमुक्त भएका बादलको राजनीतिक भविष्य समेत अन्यौलग्रस्थ बनेको छ ।

सम्बन्धित खबर