राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई नेपाली कांग्रेसले कालोझण्डा देखाउने !

दियो पोस्ट  

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवि भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध र आलोचना शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भण्डारीको कदमको विरोधमा कालोझण्डा देखाउने भएको छ ।


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मध्यरातमा गरिएको कालो कदमलाई कालोझण्डाले विरोध गर्न लागिएको हो । युवा प्रचार नेटवर्कले भण्डारी र केपी ओलीको कालो स्केच सार्वजनिक गर्दै कालो झण्डा देखाउने भएको हो ।

सिफारिस