
काठमाडौं, १३ जेठ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले श्रमिकहरुको दैनिक जीवन कठिन बनेको बतायाएका छ । जेटियुसिसिमा आवद्ध महासंघहरुका अध्यक्षहरुको सहभागितामा अध्यक्ष जगतबहादुर सिम्खडासहितको नेतृत्वले ६ बुँदे माग अघि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुँदे माग पेश गरिएको हो ।

आज बसेको बैठकले कोभिड १९ र समसामयीक बिषयमा गहन छलफल गरी नीतिगत निर्णय गरेको हो । महामारी र निषेधाज्ञाका बीच श्रमिकरुको जीवन र जीविका दुबै झनझन कठिन बनेको उनीहरुको निष्कर्श छ । यस्तो छ मागपत्र