राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी

दियो पोस्ट  

काठमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन् ।

संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषदको ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थियो ।

सिफारिस