धादिङको धुनिवेशी १ मा माओवादी केन्द्रका मानबहादुर तामाङ विजयी
दियो पोस्ट आइतबार, जेठ ०१, २०७९ | ८:३१:१२
काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर तामाङ विजयी भएका छन् । तामाङले १०५१ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दिनेश बास्कोटाले ८ सय ७६ मत ल्याए ।