उपत्यकामा ११ बजेदेखि सबै पसल खुला, सार्वजनिक यातयात पनि सञ्चालन गरिने (सुचनासहित)

दियो पोस्ट  

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । तर सार्वजनिक यातयातहरु भने मापदण्डका आधारमा सञ्चालन हुने भएका छन् ।

काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले १५ सिट भन्दा बढी क्षमताका बस सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

ती सार्वजनिक यातयातहरु काठमाडौं उपत्यका भित्र विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालनमा आउनेछन् ।


यस्तो छ जिल्ला प्रशासन कार्यालयको सुचना

सिफारिस