काठमाडौं-मुग्लिन सडक अवरुद्ध

दियो पोस्ट  

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौंमुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।