काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै छन् ।
आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन उनले आज ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।
मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा विवाद उत्पन्न भएपछि उनले पार्टी अध्यक्षालाई राजीनामा पत्र बुझाइसकेका छन् ।