प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । तर, बैठकको एजेण्डाका विषयमा केही खुलाइएको छैन ।

सम्बन्धित खबर