नागरिकता विधेयकबारे गृहमन्त्री र माओवादी अध्यक्षबीच छलफल

दियो पोस्ट  

काठमाडौं । नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिएका छन् । प्रचण्डसँगको भेटपछि छलफल सकारात्मक भएको खाणले जानकारी दिए ।

सम्बन्धित खबर