रुपन्देही । सुनौलीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ३६६० नम्बरको माइक्रो बस दुर्घटना भएको छ । बसमा सवार चालक, सहचालक र अन्य तिन जना यात्रु घाइते भएका छन् । उनिहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको जानकारी अनुसार माइक्रो बस अनियन्त्रिच भइ दुर्घटनामा परेको हो । घाइतेहरुको अवस्था सामान्यजनक रहेको छ ।