कोरोना संक्रमित घट्यो : पछिल्लो २४ घण्टामा जम्मा ७० जना संक्रमित थपिए !

कोरोना संक्रमित घट्यो : पछिल्लो २४ घण्टामा जम्मा ७० जना संक्रमित थपिए !

काठमाडौं, २७ असार । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमित संख्या घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा ७० जना मात्रै संक्रमित थपिएका हुन् योसँगै नेपालमा कुल १६ हजार ७ सय १९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालको २५ वटा प्रयोगशालामा ३ हजार ६ सय ४८ जनाको पसिआर विधिबाट परिक्षण भएको डा. गौतमले बताए ।

Trending News