थप १ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि : १७ हजार १ सय ७७ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौं, ३१ असार । नेपालमा पछिल्लो २४ घण्टामा १ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै भएर घर फर्कनेहरु सहित कुल १७ हजार १ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

सिफारिस