भेरोसेल खोपको दोस्रो मात्रा असार २२ देखि शुरु, यी स्थानमा पाइन्छन् खोप (सुचनासहित)

दियोपोस्ट संवाददाता

काठमाडौं, २० असार । कोरोना भाइरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अन्तर्गत ६० देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई यहि असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।


असार २२ देखि २४ गतेसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने स्थान सार्वजनिक भएको छ ।

विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मापदण्ड पालना गरिद खोप केन्द्रमा आउन आह्वान गरिएको छ ।

वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय काठमाडौंले जारी गरेको सुचना अनुसार यी स्थानमा खोप पाइन्छ ।

सम्बन्धित खबर