काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
जसपा ठाकुर पक्षका एक सासंदका अनुसार केहि समय अगाढि मात्र विश्वासको मत दिने निर्णय भएको बताए ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma