माधव नेपालले दिए शेर बहादुर देउवाको पक्षमा विश्वासको मत !

दियो पोस्ट  

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा माधव नेपाल सहित नेकपा एमालेका सांसदहरुले विश्वासको मत दिएका छन् । नेता नेपाल, विरोध खतिवडासहित एक दर्जनभन्दा बढी सांसदले देउवाको पक्षमा विश्वासको मत दिएका हुन्

। संसद भवनमा यतिबेला मतदान भइरहेको छ ।