दियोपोस्ट संवाददाता,
धादिङ, १६ साउन । अक्सिजन जेनेरेटर जडानको विषयमा समाचार प्रकाशित भएपछि नीलकण्ठ नगरपालिकाले खण्डन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौड्यालले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका हुन् ।
नगरपालिकाले प्रेसित गरेको खण्डन यस्तो छ ।
