आइजिपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्धको रिटमा चौथो पटक सुनुवाई हुँदै छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आइजिपीमा धीरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो । वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सम्बन्धित खबर