माओवादी केन्द्रीय समिति बैठक जारी, नौ एजेन्डामा छलफल

diyopost.com
दियो पोस्ट  आइतबार, आषाढ १९, २०७९ | १४:०६:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केही समय अघि सुरु भएको हो ।

स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको माओवादी केन्द्रको बैठकमा आगामी प्रदेश र संघको निर्वाचन, बैठक सञ्चालन प्रक्रिया, स्थानीय तहको चुनाव समीक्षा, प्रदेशस्तरबाट संक्षिप्त रिपोर्टिङलगायत नौवटा एजेन्डा अघि सारिएको छ। ती एजेन्डामा छलफल चलिरहेको बताइएको छ।

सम्बन्धित खबर