नायव सुब्बा कर्मचारी: मंगलबार बिदामा बस्ने घोषणा

दियो पोस्ट  

काठमाडौँ । असमान तलव वृद्धिका विरूद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोषणा गरेका छन् ।

सम्बन्धित खबर