कुलमान घिसिङ विद्युत प्राधिकरणमा पून: नियुक्त !

diyopost.com
दियो पोस्ट  बुधबार, साउन २७, २०७८ | १:४१:२७

काठमाडौँ । उज्यालो नेपालका नायक कुलमान घिसिङको विद्युत प्राधिकरणमा पून: नियुक्ति भएको छ । उर्जा मन्त्री पम्फा भुसालको पहलमा आजै मन्त्रिपरिषद्को निर्णयले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यस अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरणमा नियुक्त गरेका हितेन्द्र देव शाक्यलाई भने जल तथा उर्जा आयोगमा सरुवा गरिएकोछ ।

सम्बन्धित खबर