चितवन, ११ भदौ – भरतपुरस्थित एक कार्यक्रममा भ्रष्टचार विरोधी अभियन्ता भनेर चिनिएका ज्ञानेन्द्र शाही निर्घात कुटिएका छन् ।
शनिबार भरतपुरको चौवबसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रममा पुगेका उनलाई गाडी भित्रै नेकपाका कार्यकर्ताले कुटपीट गरेको बताइएको छ ।
विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै उनीमाथि कुटपीट गरेका थिए ।