यी हुन् जसपाका १२ उम्मेदवार (सूचिसहित)

दियो पोस्ट  

काठमाडौं । सत्ता गठबन्धनबाट अन्तिम समयमा बाहिरिएर एमाले सग गठबन्धन गरेको जनता समाजवादीले प्रतिनिधि सभाका १२ उम्मेदवार टुंगो लगाएको छ ।

मधेस प्रदेशका १२ स्थानको उम्मेदवार टुंगो लगेको जसपाले जनाएको छ । अध्यक्ष उपेन्द्र यादब भने यसपटक पनि सप्तरी २ बाटनै चुनाव लडने भएका छन् ।
उनी ०७४ मा पनि त्यही स्थानमा चुनाव जितेका थिए ।

यी हुन् जसपाले टुङ्ग्याएका उम्मेदवार
सप्तरी –२ उपेन्द्र यादव
सिरहा–२ राजकिशोर यादव
सिरहा–४ वीरेन्द्र महतो
धनुषा–१ दीपक कार्की
धनुषा–२ गंगाराम यादव
धनुषा–४ महाजन यादव
सर्लाही–१ प्रमोद शाह
सर्लाही–४ राकेश मिश्र
बारा–२ रामसहाय प्रसाद यादव
बारा–३ रामबाबु कुमार यादव
पर्सा–१ प्रदीप यादव
पर्सा–२ सुरेन्द्र कुर्मी

सम्बन्धित खबर