काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे विच रिसोर्ट हटाउने दिन आएपछि सिन्धुपाल्चोकको सिडिओ कार्यालय छाडेर फरार र सरकारी जग्गा हडप्ने सुकुटे विचलाई सिन्धुपाल्चोकको सिडिओको संरक्षण, अख्तियारकै निर्देशन अवज्ञा शिर्षकको समाचारमा प्रेस काउन्सिल मार्फत भूपेन्द्र थापाले खण्डन गरेका छन् । उनको खण्डन यस्तो छ ।

सम्पादकीय नोट : यसअघि दियोपोस्टमा प्रकाशित सम्पूर्ण समाचार बस्तुपरक, तथ्यपूर्ण प्रमाणित छन् । प्रकाशित समाचारबारे प्रेस काउन्सिल नेपाल मार्फत खण्डन गरेपछि यसअघि पनि खण्डन प्रकाशित भएका हुन् । तर, उक्त खण्डनबारे उजुरीकर्ताले चित्त नबुझाएको भन्दै पुन खण्डन छाप्न निर्देशनपछि यो खण्डन प्रकाशित भएको हो ।