ज्यान मार्ने उद्योगमा नेकपाका सांसदविरुद्ध पक्राउ पुर्जी जारी

दियो पोस्ट  

काठमाडौं– नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ । उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिउको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ । २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।

TATA ADD