माओवादी नेतृ रेखा शर्माद्वारा एमाले महासचिव शंकर पोखरेल पराजित

दियो पोस्ट  

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर ३ मा महासचिव पोखरेल माओबादी केन्द्रकी नेतृ रेखा शर्मासँग पराजित भएका हुन् ।

 

उनले एक १५० मतको झिनो मतान्तरले पोखरेललाई हराएकी हुन् । यसअघि माओवादी केन्द्रका महासचिव देव गुरुङलाई नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले पराजित गरेका थिए ।