भिमकान्त भण्डारी र नविन कुमार तुलाधरको संयुक्त खण्डन
दियोपोस्ट संवाददाता
सोमबार, कार्तिक २६, २०८१ | १२:४५:३१
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनसहितको समुहले चिनियाँ सिएनडी कम्पनिलाई २ मिलियन डलर ठगी गरेको समाचारको सन्दर्भमा खण्डन प्राप्त भएको छ । भिमकान्त भण्डारी र नविन कुमार तुलाधरले पठाएको खण्डन प्रकाशित गरिएको छ ।
यस्तो छ खण्डन