मन्त्रीपरिषद् वैठक निर्णयः महाकवि देवकोटाको निवासलाई संग्राहलय बनाइने

दियो पोस्ट  

काठमाडौँ, मंसिर २० । महाकवि देवकोटा निवासलाई संग्राहलय बनाईने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई संग्राहलय बनाइने घोषण गरेका हुन् ।

विहीबार बसेको मन्त्रीपरिषद वैठकले ललितपुर महानगरपालिका भैँसेपाटीस्थित सैबू आवास क्षेत्रमा छुट्याइएको १४९ रोपनी चार आना जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवासका लागि १४ वटा भवन बनाउने निर्णय गरेको छ ।

यो संगै मन्त्रीपरिषद वैठकले दस निर्णय गरेको छ । यस्तो छ मन्त्रीपरिषदको निर्णय