
e}/xjfdf hf/L ;ftf} n'lDagL /fli6«o dxf]Tj;df eO{/x]sf] s':tL k|ltof]lutfdf cfkmgf] z/L/dfyL 6ØfS6/ r9fP/ ;fxzLs v]n k|bz{g ub}{ kGhfa ef/taf6 cfPsf cnL kxndfg . pxfFn] dfgl;+x kxndfgnfO{ x/fP/ !% xhf/ gub k'/:sf/ k|fKt ug'{ePsf] lyof] . dxf]T;j kl/;/df ePsf] s':tL cv8fdf clxn];Dd g]kfnL / ef/tLo u/L #@ hgfn] k|lt:kwf{ ul//x]sf 5g . s':tL dxf]T;jsf] d'Vo cfsif{ssf] s]Gb| aGb}+ uPsf] 5 . t:jL/M g/]z s]=;L, k|b]z g+ %, n'lDagL, /f;; .
भैरहवा , मंसिर २६ । भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्सवमा भईरहेको कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै पन्जाब भारतबाट आएका अली पहलमान ।

उहाँले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । महोत्सव परिसरमा भएको कुस्ती अखडामा अहिलेसम्म नेपाली र भारतीय गरी ३२ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । कुस्ती महोत्सवको मुख्य आकर्षकको केन्द्र बन्दैं गएको छ । रासस
