मुख्य समाचार

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।  केहीबेरअघि सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सिटौला राप्रपाका उम्मेदवार उद्वव थापालाई पराजित गर्दै रा...

खुमा वली | बिहिबार, माघ ११, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाउ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् । हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली काङ्रेसका ...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

काठमाडौं। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। कर्णालीका मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठका अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहाद...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवार निर्वाचित भएकी छन्। सत्ता गठबन्धनबाट माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै ए...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेकोे निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए । मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ म...

खुमा वली | बिहिबार, माघ ११, २०८०

माओवादीका पूर्वब्रिगेड कमान्डर जितमान पुन मार्शल पक्राउ परेका छन् । उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि ढिलोमात्र सार्वजनिक भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिका १ घर...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

धनुषा । राष्ट्रियसभाको १९ सिटका लागि आज मतदान जारी छ । विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने छ । अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको हो । अर्...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

मधेस । आम जनता पार्टी (आजपा)ले आज मधेस बन्द गरेको छ । आज बिहानै देखी आजपाका नेताकार्यकर्ताले मधेसका बिभिन्न शहरमा प्रदर्शन गरिरहेका छन् । मधेसको यातायात ठप्प भएको छ । बजार, उधोग, शिक्षण संस्था आन्दोलन...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धार...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौं । सनातन कालदेखि धार्मिक रुपले अति महत्वपूर्ण मानिने माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ आज देखि प्रारम्भ भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना स्वस्थानी व्र...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

सुनसरी । सांसद भगबती चौधरीले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन् । गृह जिल्लामा रहेकी चौधरीले बुधबार श्रमिकका समस्या र मिल प्रशासनले दिइरहे...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । गण्डकी प्रदेश गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिन...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । आज बिहान प्रधानम...

दियो पोस्ट | बुधबार, माघ १०, २०८०

स्याङ्जा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन्। कांग्रेस स्याङ्जाको प्रथम जिल्...

दियो पोस्ट डेस्क | बुधबार, माघ १०, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । शिक्षा क्षेत्रमा लामो समय योगदान द...

दियो पोस्ट डेस्क | बुधबार, माघ १०, २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताए । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण का...

दियो पोस्ट डेस्क | बुधबार, माघ १०, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएकीन् महिला नेत्री द्रौपदा शर्मा पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन...

दियो पोस्ट डेस्क | मंगलबार, माघ ०९, २०८०

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका ग...

सुदीप विश्वकर्मा | मंगलबार, माघ ०९, २०८०

  माघ ९, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गर्नुभएको छ। बुढीग...

दियो पोस्ट डेस्क | मंगलबार, माघ ०९, २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न ...

दियो पोस्ट डेस्क | मंगलबार, माघ ०९, २०८०

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत...

दियो पोस्ट डेस्क | मंगलबार, माघ ०९, २०८०

काठमाडौं । काठमाडौं महानगरले न्युरोडमा गरेको पार्किङ्ग निषेधको विरोधमा न्युरोडका व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । पार्किङ्ग बन्द गरेर व्यापार नहुने र पार्किङ्ग खोल्नु पर्ने विषयलाइ ...

दियो पोस्ट डेस्क | मंगलबार, माघ ०९, २०८०

काठमाडौं । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो...

दियो पोस्ट डेस्क | मंगलबार, माघ ०९, २०८०

काठमाडौँ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख...