मुख्य समाचार

दियो पोस्ट | आइतबार, आश्विन ०७, २०८०

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्त...

दियो पोस्ट | आइतबार, आश्विन ०७, २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.केशव पौडेलले गैरआवसीय नेपालीलाई शुभकामना दिएका छन् । गत बिहीबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्तिको निय...

दियो पोस्ट | आइतबार, आश्विन ०७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललले अवकाश पाउने अवस्थामा पुगेका सहायक रथी बहादुर अधिकारीको म्याद दुईपटक थप गरी नेपाली सेनामा ‘गलत’ अभ्यासको सुरुवात गरेका छन् । प्रधानमन्त्री दाहालले दोस्रोपटक ...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौँ । महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ गरेका छन् । शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोल...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । संविधान दिवसका अवसरमा र सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैद माफीमा प्रश्न उठेको छ । हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासको गल्तीका कारण एक नेपाली युवा लामो समयदेखि त्यहाँ जेल जीवन बिताइरहेको तथ्य बाहिरिएको छ । मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजंवशीले आफू अनाहकमा जेल जिवन...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । न्यून तथा मध्यवर्गीय युवाहरुको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले वैदेशिक रोजगार कर्जा उपलब्धताको योजना बनाएको छ । वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रिया अन्तिम चरणमा पुगेपछि कर्जा प्रदान...

दियो पोस्ट | शुक्रबार, आश्विन ०५, २०८०

काठमाडौं । नेपालका जाइका अल्मुनाई एसोसियन (जान)को लेटरप्याड र सोही संस्थाका अध्यक्ष डा. रामचन्द्र भुसालले नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एकसय भन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुल...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । वैदशिक रोजगार विभागले ४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा विस एचआर सेलुसन प्रालि (इजाजत पत्र नम्बर १४२५/०७४/०७५) को इजाजात खारेज गरिदिएको छ । विभागले विस म्यानपावरका सञ्चा...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरु समयमै...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गर...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । जिल्ला अदालतको न्यायाधीशको परीक्षामा फेल भएका अधिकांश नै जिल्ला न्यायाधीशमा नियुक्ति हुनेभएका छन् । न्याय सेवा आयोगको सिफारिसमा न्याय परिषद्ल मंगलबार त्यसरी फेला भएका अधिकांशलाई न्यायाधीशमा...

दियो पोस्ट | बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् । मङ्गलबार मध...

दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताएका छन्। एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष का...

दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थियो । कार्य...

दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन् । संवि...

दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ भने राहदानी बनाउनेको संख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक हेर्दा नागरिकता बनाउनेको संख्या घटेको र राहदाी बनाउने संख...

दियो पोस्ट | बुधबार, आश्विन ०३, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।...

दियो पोस्ट | मंगलबार, आश्विन ०२, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न...

दियो पोस्ट | मंगलबार, आश्विन ०२, २०८०

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौ...

दियो पोस्ट | मंगलबार, आश्विन ०२, २०८०

काठमाडौं । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा...

दियो पोस्ट | मंगलबार, आश्विन ०२, २०८०

काठमाडौं । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौंको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फ...

दियो पोस्ट | मंगलबार, आश्विन ०२, २०८०

काठमाडौं । गत साउन २ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास समेत भएको अवस्थामा बरामद ६० किलो बढी सुन तस्करीका प्रतिवादीको आज (मंगलबार) पनि अदालती बयान हुने भएको छ। प्रहरीको केन्द्रीय अनुसन...