मुख्य समाचार

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १७, २०८१

काठमाडौं । आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् । बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका छन् । सबै ...

बझाङ उपनिर्वाचन अपडेट : एमालेका भण्डारी नौ मतले अगाडि
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १७, २०८१

बझाङ । बझाङ–१ प्रदेशसभा ९क० मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपा...

१७ औं नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १७, २०८१

काठमाडौं । आज देखि भृकुटीमण्डपमा १७ औं नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ । मेलाको समुद्घाटन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए । पाँच दिन चल्न...

बझाङमा एमालेलाई उछिनेर अगाडि बढ्दै कांग्रेसका सिंह
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १७, २०८१

बझाङ प्रदेशसभा निरन्तर पछाडि पर्दै आएका कांग्रेसका अभिषेक सिंहले पछिल्लो अपडेट अनुसार अग्रता बनाउँदै थालेका छन् । सिंहले ७४९२ मत ल्याएका छन् । एमालेका दमन भण्डारीले ७२२८ मत प्राप्त गरेका हुन् । कां...

लगानी सम्मेलन : नेपालमा ढुक्क भएर लगानी गर्न अपिल
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलका चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेक...

इलाम उपनिर्वाचनः फाकफोकथुम–१ को मतगणना सकियो
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १६, २०८१

इलाम । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो । मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार ड...

तराईमा वैशाख २० सम्मै तातो हावा चल्ने, तराईको तापक्रम ४० डिग्रीमाथी पुग्यो
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १६, २०८१

तराईका विभिन्न भुभागमा आगामी पाँच दिनसम्म तातो हावा चल्ने भएको छ । वैशाख १६ गतेदेखि २० गतेसम्म पुर्वदेखि पश्चिम तराईका विभिन्न भुभागमा तातो हावा चल्ने भएको हो । मधेश, लुम्बिनी प्रदेशसहित तराईका अधि...

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ । सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ...

इलाम उपनिर्वाचन अपडेटः मतगणना सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १६, २०८१

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इ...

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री प...

मनसुन प्रतिकार सम्बन्धि उद्धार अभ्यास डेमोस्ट्रेस्न ‘ मनसुन २ ‘ (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १६, २०८१

काठमाडौं । किर्तिपुरको टौदहमा श्री सशस्त्र प्रहरी बल नेपाल न ९ पशुपतिनाथ बाहिनि मुख्यालयको आयोजनामा मनसुन प्रतिकार सम्बन्धि उद्धार अभ्यास‘ मनसुन २ ‘ डेमोस्ट्रेस्न प्रदशन भएको छ । विपद्को समयमा संयुक्...

पहिलो खेल जितेर उत्साही भएको नेपाल वेस्ट इण्डिजविरुद्ध आज पनि भिड्दै
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १६, २०८१

टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा उत्कृष्ट ४ विकेटको जीत दर्ता गरेको नेपालले वेस्ट इण्डिजको ए टोलीविरुद्ध आज पुनः दोस्रो खेल खेल्दैछ । शनिबार कप्तान रोहित पौडेलको शतकीय ११२ रनको मद्दतमा रवाफिलो जीत ...

बलियो टोली वेस्ट इण्डिजविरुद्ध आजदेखि टी– सिरिज खेल्दै नेपाल
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १५, २०८१

टी–विश्वककप क्रिकेटको तयारी अन्तर्गत आज नेपालले कीर्तिपुरमा टेस्ट टोली वेस्ट इण्डिज 'ए सँग सिरिजको पहिलो खेल खेल्दैछ । ५ म्याचको टी २० सिरिज अन्तर्गत आज सवा १२ बजेदेखि बलियो टोली वेस्ट इण्डिजविरुद्...

इलाम र बझाङमा मतदान शुरू, सुहाङ र मिलनले गरे मतदान
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १५, २०८१

इलाम-२ र बझाङ १ (१) मा उपनिर्वाचनअन्तर्गत मतदान शुरू भएको छ । रिक्त एक प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यको लागि दुई निर्वाचन क्षेत्रमा मतदान शुरू भएको हो । मतदाताले आयोगको अन्तिम मतदाता नामावली भ...

एकीकृत समाजवादीले सुझाव दस्तावेजमा समावेश गर्ने
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ । पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ...

राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा (तस्बिरहरु )
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकारान्डा फूलेर निलाम्य बनेका छन् । मध्य चैतदेखि वैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भरेको छ । दरवारमार्ग, सुन्धारा, रत्नपार्क ...

प्रधानमन्त्री दाहाल मोरङमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट मोरङ आइपुगेका छन् । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहा...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत् प्राधिकरणले तीन महिनाअघि स्थानीय तहलाई विद्युत् महस...

जिउँदै इटाभट्टामा जलाएर व्यक्ति हत्या गर्ने कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

जिउँदै इटाभट्टामा जलाएर व्यक्तिको हत्या गरेको अभियोग लागेका पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला भएको छ । १६ वर्षपछि रौतहटमा गरेको जघन्य अपराधमा संलग्न भएकोमा आलमसहि...

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने गरी बैठक आह्वान गरिएको सो पार्ट...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका थिए । स्वतन्त्र, निष्पक्ष एवम् भयरहि...

मायाको पहिचानको अर्को सफलता, समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय पञ्जीकाधिकारीहरुलाई परिपत्र जारी गरेको छ । उपप्रधान तथा गृहमन्त्री स्तरबाट निर्णय भएकोले छुट्टै दर्ता किताबमा वि...

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएको अहिले ३ वटा नया प्रतिक्षालयले सबैको ध्यानको केन्द्र बनेको छ । सिसै सिसाले बनाइएको प्रतिक्षालय हेर्दा निकै सुन्दर देखिन्छ । अहिले सामाजिल सजाल भरि...

१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ : प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन...