मुख्य समाचार

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा कालोबजारी सुरु भएको छ । भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं ।‘माधव नेपालजीले पार्टी फुटाउने आँट नगरेको भए म प्रधानमन्त्री हुन्थें, न त प्रचण्ड जी बन्नुहुन्थ्या,’ साउन २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा कड्किँ...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । यस वर्ष किसानलाई सबैभन्दा बढी पीडा दिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार अझै सफल हुन सकेको छैन । लम्पी स्किन रोगका कारण गाईगोरु थला परेपछि किसानले समयमा धान रोपाईसमेत सिध्याउन सकेनन् ।...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । सुन तरुकरी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ । १० साउन देखि संसद् अवरुद्ध गरिरहेको एमालेले उ...

दियो पोस्ट | आइतबार, भाद्र ०३, २०८०

काठमाडौँ । सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेका सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि पुनः सोमबार बस्नेगरी ...

दियो पोस्ट | आइतबार, भाद्र ०३, २०८०

काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि निर्यात कर लगाउने भएको हो। भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सा...

दियो पोस्ट | आइतबार, भाद्र ०३, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन् । आज १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रम...

दियो पोस्ट | आइतबार, भाद्र ०३, २०८०

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सि...

दियो पोस्ट | आइतबार, भाद्र ०३, २०८०

काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान जा।री रहेकै बेला सरकारले उपत्यका प्रहरी प्रमुखसहित पाँच अतिरिक्त महानिरीक्षक (एआईजी)को अकस्मात् सरुवा गरेको छ । सरुवा तथा पदस्थापना भएर...

दियो पोस्ट | आइतबार, भाद्र ०३, २०८०

काठमाडौं । साउन ३१ गते प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमै भएर पनि सहभागिता जनाएनन् । जसपाका तर्फबाट प्रवक्ता मनीष,...

दियो पोस्ट | आइतबार, भाद्र ०३, २०८०

काठमाडौं । सरकारी स्वामित्व रहेका नेपालका तीनवटा वाणिज्य बैंहरुले भदौ महिनामा ब्याजदर बढाएका छन् । सरकारको ब्याजदर घटाउँदै लैजाने नीतिविरीत सरकारी ‘क’ श्रेणीका तीन वाणिज्य बैंकहरुले संगठितरुपमा ब्याजद...

दियो पोस्ट | आइतबार, भाद्र ०३, २०८०

काठमाडौं । सर्वोच्च अदालका न्यायाधीश ईश्वरप्रसाद खतिवडासहितको इजलासको निर्णयविरुद्ध महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजका प्रोपाइटर बृजगोपाल इनानीले संवैधानिका अध्यक्ष प्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रच...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । उज्यालो नेपालको परिचय बनाएको नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ३८औँ वार्षिकोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा प्राधिकरणले आफ्नो वार्षिक...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल ...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टीका पूर्वकेन्द्रीय सदस्य...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । यससँगै राजदूत न्गुयेनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ स...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्र...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रस्ताव उनले आज शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको हुन् । साउन १६ गते नियुक...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ ग...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

भजनी (कैलाली) । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घर...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौँ । लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएक...

दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६० किलो सुन तस्करी प्रकरणमा थप २ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा याओ पुचेङ्ग र ली वेन सुङ्ग रहेका छन् । नेप...