मुख्य समाचार

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १३, २०८०

काठमाडौं । टोखा नगरपालिकाले क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई रु पाँच हजार नगद सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन...

नेकपा एस महाधिवेशन तयारी : राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १३, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा ग...

ओमन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ, घरेलु काम भनेर वेश्यावृत्तिमा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । ओमानमा आकर्षक तलब हुने भन्दै विभिन्न प्रलोभन देखाएर बेश्यावृत्तिमा लगाएकाे आरोपमा व्यक्ति पक्राउ परेका छन् । पाल्पा तिनाउ गाउँपालिका– ५ का आकाश राना भनिने बिष्णु बहादुर रानालाई मानव बेचबिखन...

जाजरकोट भूकम्पमा भत्किएका सात सय विद्यालय भवन पुनःनिर्माण गर्न बजेट सुनिश्चित
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटलाई शैक्षिक संस्थाका भवन पुनःनि...

नियत सफा राखेर काम गर्नुस् : प्रधानमन्त्री प्रचण्ड
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् । उनले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसे...

नाबालिका समलिङ्गी महिला जोडी माथि कुटपिट : प्रहरी र मानव अधिकारमा उजुरी
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिकामाथि कुटपिट भएको घटनाको भर्त्सना गरेको छ । लैङ्गिकता तथा यौनिकताबारे रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट हिंसा हुनुले...

बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी शुरू (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा आजबाट बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तमाङद्वारा औपचारिक रुपमा उत्घाटन गरेको सो प...

फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागरः उपसभामुख रानामगर
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

ललितपुर । उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताएकी छन् । गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फ...

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री...

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ पुगेका छन् । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीन...

पर्पल हेजका संचालक ‘अशोक’ सेनले ठेकेदारलाई रुवाबासी बनाए, दिएनन् १ करोड ७८ लाख भुक्तानी !
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

  काठमाडौं । रात्रीकालीन व्यावसायी ठमेलस्थित पर्पल हेज रक एण्ड बारका संचालक अशोक भनिने कृष्ण सेनले निर्माणको काम लगाएर एक निर्माण व्यावसायीलाई विचल्ली बनाएका छन् । पर्पल हेज रक एण्ड बार र ह...

तराई मधेसमा आज होली मनाइँदै
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा हो...

ढोलाहिटीमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

ललितपुर । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति २ जनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशर...

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्र...

विदेशी कामदारलाई ‘होम केयर’ सेवामा अनुमती दिदै जापान
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

जापानले विदेशी नागरिकलाई पनि ‘होम केयर’ सेवामा कामको अनुमती दिने भएको छ । जापानको ‘वेलफेयर मन्त्रालय’ ले बृद्धबृद्धाको हेरचाहका लागि होम केयर सेवामा विदेशी नागरिकलाई पनि कामको अनुमती दिने भएको हो । ज...

एमालेको निर्णय : इलाम– २ को उपनिर्वाचनमा सुवासका छोरा सुहाङ उम्मेदवार
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम–२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवाली...

काठमाडौं महानगरले वैशाख १ देखि दुई चरणमा भवन नक्सा स्वीकृत गर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । काठमाडौ महानगरपालिकाले नयाँ वर्ष २०८१ साल वैशाख १ गतेदेखि दुई चरणमा भवन नक्सा स्वीकृत गर्ने मापदण्ड ल्याएको छ । सुरक्षित भवन निर्माणका लागि दुई चरणमा भवनको नक्सा स्वीकृत गर्ने मापदण्ड ल्याए...

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित दुई जना हाजिर जमानीमा रिहा
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशकसहित दुई जना हाजिर जमानीमा छुटेका छन्। शनिबार साँझदेखि उनीहरू भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा थिए। उनीहरू चढेको कार दुर्घटनामा परेको थियो। दुर्घटनाम...

उपत्यकामा ट्राफिक चेकजाँच कडा, बिहानैदेखि मापसे जाँच
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । होलीको दिन काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ। सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँच कडा पार...

प्रहरी र कर्मचारीलाई कारबाही गर्न गृहले बनायो अर्को समिति
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न गृहमन्त्रालयले अर्को समिति बनाएको छ । कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक ...

‘समितिका निर्देशन कार्यान्वयनको अवस्थाबारे अनुगमन आवश्यक’
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हालसम्म सरकारलाई दिएका निर्देशन कार्यान्वयन भए वा नभएकोबारे अनुगमन गर्नुपर्नेमा जो...

पहिले जस्तो छैन व्यापार होलीको (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । होली आउन केहि दिन मात्र बाकी रहदा बजारमा होलीको सामान किन्न आउने निकै न्युन छ । पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छ्न । यस वर्ष टिसर्टको विक्री कम भएको छ ।त्यस्तै यस...

सुन प्रकरणमा पक्राउ परेका महरालाई हाजिर जमानीमा छाड्ने तयारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी प्रहरीले गरेको छ । सीआईबीका एक अधिकृतका अनुसार महराको बयान सकिए...