मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, पौष ०८, २०७९

काठमाडौं । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज थुनामुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ । फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरिएको स्रोतले जनाएको छ ।...

दियो पोस्ट | शुक्रबार, पौष ०८, २०७९

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनकाे सम्पूर्ण परिणाम आएकाे छ । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अपनाएकाे न...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज जेलमुक्त भएका छन् । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि बिहीबार उनी जेलमुक्त भएका...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । एकीकृत समाजवादीका अध्यक...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । चार्ल्स शोभराज एक फ्रान्सेली नागरिक हुन् । उनीमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग लागेको थियो ।त्यसपछि भक्तप...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहीबार छुट्ने भएका छन् । सर्वोच्च अदातलतले बुधबार गरेको फैसला कार्यान्वयनका...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भा...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अब ढिलाइ नहुने दाबी गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँगको कुराकानी देउवाले सरकार गठनमा विल...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अन...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

पोखरा । बुधबारको छिपिँदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो। ‘नेपाल लिटरेचर फेस्टिभल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए। चिसो...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं ।  पर्सामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका-२७ जसौलीस्थित सडकमा एक महिला मृत फेला परेकी थिइन्। उनी सोही ठाउँकी ३० व...

दियो पोस्ट | बिहिबार, पौष ०७, २०७९

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। रूसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा गएका जेलेन्स्कीले अमेरिकी संसदका द...

दियो पोस्ट | बुधबार, पौष ०६, २०७९

काठमाडौं । काठमाडौँको सोह्रखुट्टेमा आज गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चार...

दियो पोस्ट | बुधबार, पौष ०६, २०७९

काठमाडौँ । कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् । प्रह...

दियो पोस्ट | बुधबार, पौष ०६, २०७९

काठमाडौं । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर । यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसा...

दियो पोस्ट | बुधबार, पौष ०६, २०७९

काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट धादिङ नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न संघको महाअधिवेशनले उपाध्...

दियो पोस्ट | बुधबार, पौष ०६, २०७९

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । बुधबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति भण्डारीले राणालाई शपथ गराए...

दियो पोस्ट | बुधबार, पौष ०६, २०७९

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ । पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनि...

दियो पोस्ट | बुधबार, पौष ०६, २०७९

पर्सा । पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा–३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ...

दियो पोस्ट | मंगलबार, पौष ०५, २०७९

काठमाडौं । नेकपा मओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त उपचारपछि चीनबाट आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् । उनी चाइना साउथर्न एयरलाइन्...

दियो पोस्ट | मंगलबार, पौष ०५, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । उनले माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमा...

दियो पोस्ट | मंगलबार, पौष ०५, २०७९

काठमाडौं । धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका-२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट बेसिश...

दियो पोस्ट | मंगलबार, पौष ०५, २०७९

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशन...