मुख्य समाचार

मातातिर्थमा अक्सिजन प्लान्ट निर्माण शुरु
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

मातातिर्थमा अक्सिजन प्लान्ट निर्माण शुरु

काठमाडौं, १५ जेठ । नगरस्तरीय आइसोलेशन केन्द्र सञ्चालन गर्दै आइरहेको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ सामुदायिक अस्पतालको अक्सिजन प्लान्ट जडानले तीव्रता पाएको छ । करिब ७४ लाख रुपैयाँ लागतमा जडा...

कर्मचारीको तलब २ हजार बढ्यो
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

कर्मचारीको तलब २ हजार बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका...

हेर्नुहोस् नयाँ बजेटमा के–के आए ?
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

हेर्नुहोस् नयाँ बजेटमा के–के आए ?

काठमाडौं, १५ जेठ । सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई प्राथमिकता दिइएको छ । बजेट वितरणमुखी देखिएको छ । बजेटमा रहेका केही विशेषताहरु बुँदागत रुपमा ह...

रेलमार्गका लागि छुट्याइयो १० अर्ब ३ करोड
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

रेलमार्गका लागि छुट्याइयो १० अर्ब ३ करोड

काठमाडौं, १५ जेठ । सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९÷७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट...

काठमाडौंका उद्योगलाई मयुरधाप औद्योगिक क्षेत्रमा सारिने
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

काठमाडौंका उद्योगलाई मयुरधाप औद्योगिक क्षेत्रमा सारिने

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षको बजेटमार्फत् काठमाडौंमा सञ्चालित उद्योगलाई मयुरधाप औद्योगिक क्षेत्रमा सारिने बताएको छ। अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेल...

दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन !

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८र७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड ...

कोभिडबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

कोभिडबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति

काठमाडौं, १५ जेठ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउ...

पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने

काठमाडौं, १५ जेठ । सरकारले २0८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २0७८र७९ को बजेट ...

सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन !
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन !

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् । भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी ...

थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ६०८० निको
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ६०८० निको

काठमाडौं, १५ जेठ । पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ । मन्...

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

काठमाडौं, १५ जेठ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजद...

कोभिडविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

कोभिडविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड

काठमाडौं, १५ जेठ । सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरे...

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

काठमाडौं, १५ जेठ । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु खतिवडाले सबै किसिमको सामाजिक सुरक्ष...

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

काठमाडौं, १५ जेठ ।सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रति...

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा !
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा !

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । ...

राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी

काठमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्...

जसपाको बहुमत पक्षद्वारा ठाकुर–महतोलाई अन्तिम अल्टिमेटम, २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने चेतावनी !
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

जसपाको बहुमत पक्षद्वारा ठाकुर–महतोलाई अन्तिम अल्टिमेटम, २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने चेतावनी !

काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। ठाक...

…त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ र नयाँ खिलराजहरुको अभ्यास हुनेछ’
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

…त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ र नयाँ खिलराजहरुको अभ्यास हुनेछ’

काठमाडौं, १५ जेठ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको निर्वाचन नहुने बताएका छन् । आगामी कार्तिकमा निर्वाचन घोाषणा गरेपनि निर्वाचन नहुने र निर्वाचन नभएपछि संव...

उज्वल थापाको उपचारमा दुर्गा प्रसाईंको आर्थिक सहयोग नलिने विवेकशिलको घोषणा !
दियो पोस्ट
| शनिबार, जेठ १५, २०७८

उज्वल थापाको उपचारमा दुर्गा प्रसाईंको आर्थिक सहयोग नलिने विवेकशिलको घोषणा !

काठमाडौं, १५ जेठ । कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्वल थापाको उपचार खर्च परिवार, आफन्त र पार्टीले नै गर्ने भएको छ । उपचार खर्च आफ...

बाबुराम भट्टराईको यस्तो ट्वीट-‘जो चोर उसकै ठुलो स्वर….’
दियो पोस्ट
| शुक्रबार, जेठ १४, २०७८

बाबुराम भट्टराईको यस्तो ट्वीट-‘जो चोर उसकै ठुलो स्वर….’

जेठ १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा आज गरेको सम्बोधन र प्रतिपक्षीप्रतिको अभिव्यक्तिप्रति पूर्व पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कटा...

त्रिपुरासुन्दरी  गाउँपालिकामा ‘ब्रम्हलुट’ : गिटी बालुवा ठेक्कामा अनियमितता गरेको खुलाशा  !
दियो पोस्ट
| शुक्रबार, जेठ १४, २०७८

त्रिपुरासुन्दरी गाउँपालिकामा ‘ब्रम्हलुट’ : गिटी बालुवा ठेक्कामा अनियमितता गरेको खुलाशा !

दियोपोस्ट संवाददाता धादिङ, १४ जेठ । धादिङको त्रिपुरासुन्दरी गाउँपलिकाका उच्च अधिकारीले गिटि बालुवा निकासी ठेक्कामा चरम अनियमितता गरेको पाइएको छ । गाउँपालिकाले सार्वजनिक खरिद ऐन विपरित बैंक जमानत स...

९८४१ निको भए, ६९५१ जना संक्रमित थपिए
दियो पोस्ट
| शुक्रबार, जेठ १४, २०७८

९८४१ निको भए, ६९५१ जना संक्रमित थपिए

काठमाडौं, १४ जेठ । नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसी...

कतार लगायत ३ देशमा जेठ १८ गतेबाट उडान सुरु
दियो पोस्ट
| शुक्रबार, जेठ १४, २०७८

कतार लगायत ३ देशमा जेठ १८ गतेबाट उडान सुरु

काठमाडौं, १४ जेठ । सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्की...

प्रतिनिधिसभा विघटनसम्बन्धी बाँकि मुद्दा आइतबार सुनुवाई
दियो पोस्ट
| शुक्रबार, जेठ १४, २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी बाँकि मुद्दा आइतबार सुनुवाई

काठमाडौं, १४ जेठ । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासल...