मुख्य समाचार

प्रेस काउन्सिललाई यसरी बनाइयो ईश्वर पोखरेलको पुत्रको ‘रक्षाकवच’ !
दियो पोस्ट
| शुक्रबार, जेठ २१, २०७८

प्रेस काउन्सिललाई यसरी बनाइयो ईश्वर पोखरेलको पुत्रको ‘रक्षाकवच’ !

काठमाडौं, २१ जेठ । जेठको पहिलो हप्ता मुलुकमा कोरोना भाइरस संक्रमणको कहालीलाग्दो महामारी फैलिएको थियो । अस्पतालहरुमा बेड, अक्सिजन थिएनन् । अक्सिजन, बेड र आइसियु नपाएर सयौँ नागरिकले ज्यान गुमाइ...

कोरोना संक्रमणबाट जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन
दियो पोस्ट
| शुक्रबार, जेठ २१, २०७८

कोरोना संक्रमणबाट जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन

धादिङ, २१ जेठ । कोरोना भाइरस संक्रमणबाट जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको दुखद निधन भएको छ । कोरोना संक्रमण भएपछि राजधानीको ललितपुरस्थित स्टार अस्पतालमा उपचार गराइरहेका उनको शुक्रब...

पूर्वराष्ट्रपति यादव भन्छन्,‘प्रचण्डजी प्रधानमन्त्री हुँदा चुरे संरक्षण गुरुयोजना बनेको हो’
दियो पोस्ट
| शुक्रबार, जेठ २१, २०७८

पूर्वराष्ट्रपति यादव भन्छन्,‘प्रचण्डजी प्रधानमन्त्री हुँदा चुरे संरक्षण गुरुयोजना बनेको हो’

काठमाडौं, २१ जेठ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले सरकारले अध्यादेश मार्फत बजेट ल्याएर चुरे दोहन गर्ने योजनालाई राष्ट्रघाती कदमको संज्ञा दिएका छन् । कान्तिपुर दैनिकमा शुक्रबार प्रकाशि...

प्रेस काउन्सिलका कार्याबाहक अध्यक्ष गोपाल बुढाथोकी बर्खास्त, बालकृष्ण बस्नेत नियुक्त !
दियो पोस्ट
| शुक्रबार, जेठ २१, २०७८

प्रेस काउन्सिलका कार्याबाहक अध्यक्ष गोपाल बुढाथोकी बर्खास्त, बालकृष्ण बस्नेत नियुक्त !

काठमाडौं, २१ जेठ । प्रेस काउन्सिल नेपालको कार्याबाहक अध्यक्ष गोपाल बुढाथोकीलाई सरकारले बर्खास्त गरेको छ । बुढाथोकीलाई हटाएर सरकारले अध्यक्षमा कान्तिपुर दैनिकमा लामो समय कार्यत पत्रकार बालकृष्ण बस्नेत...

होटल क्वारेन्टिन सचिकरणमा समेत सरकारी ‘सेटिङ’ : महानिर्देशक रुद्रसिंह तामाङ विवादमा !
दियो पोस्ट
| बिहिबार, जेठ २०, २०७८

होटल क्वारेन्टिन सचिकरणमा समेत सरकारी ‘सेटिङ’ : महानिर्देशक रुद्रसिंह तामाङ विवादमा !

काठमाडौं, २० जेठ । चार्टर फ्लाइटको नाममा सोसाइटी ट्राभललाई लुटको धन्दा चलाउने स्विकृति दिएको सरकारले होटल क्वारेन्टिनमा समेत ‘सेटिङ’ गरेको फेला परेको छ । सरकारले ७ वटा पाँचतारेसहित ७८ वटा होटललाई ...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय
दियो पोस्ट
| बिहिबार, जेठ २०, २०७८

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न ...

थप ६८२५ जनामा संक्रमण पुष्टि, ५९०४ जना निको
दियो पोस्ट
| बिहिबार, जेठ २०, २०७८

थप ६८२५ जनामा संक्रमण पुष्टि, ५९०४ जना निको

काठमाडौं, २० जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका अनुसार...

नेकपा एमलेका १७ भातृ संगठनका नेताको विज्ञप्ति : केपी सरकार निरंकुश र स्वेच्छाचारी
दियो पोस्ट
| बिहिबार, जेठ २०, २०७८

नेकपा एमलेका १७ भातृ संगठनका नेताको विज्ञप्ति : केपी सरकार निरंकुश र स्वेच्छाचारी

काठमाडौं, २० जेठ । नेकपा एमालेको माधव नेपाल समुहमा आवद्ध रहेका १७ भातृ संगठनका अध्यक्षले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध विज्ञप्ति निकालेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओ...

वडाध्यक्षको नेतृत्वमा कारोना संक्रमणको परामर्श : स्वास्थ्य सामग्री हस्तान्तरण
दियो पोस्ट
| बिहिबार, जेठ २०, २०७८

वडाध्यक्षको नेतृत्वमा कारोना संक्रमणको परामर्श : स्वास्थ्य सामग्री हस्तान्तरण

धादिङ, २० जेठ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ११ म वडाध्यक्ष तिलक थापाको नेतृत्वमा कोरोना संक्रमितहरुलाई परामर्श कार्यक्रम सम्पन्न । वडाध्यक्ष थापाको नेतृत्वमा स्वास्थ्य सामग्री समेत वितरण गरिएको ...

चुरे क्षेत्रको ढुंगा–गिट्टी बेच्ने निर्णय तुरुन्त खारेज गर्न प्रचण्डको माग
दियो पोस्ट
| बुधबार, जेठ १९, २०७८

चुरे क्षेत्रको ढुंगा–गिट्टी बेच्ने निर्णय तुरुन्त खारेज गर्न प्रचण्डको माग

काठमाडौं, १९ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सरकारले बजेटमार्फत सार्वजनिक गरेको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने बिषय तत्काल खारेज गर्न माग गरेका ...

निर्वाचन आयोगले कारवाही पत्रको ढाँचा मिलेन भन्दै महन्थ र उपन्द्रलाई पत्र पठायाे
दियो पोस्ट
| बुधबार, जेठ १९, २०७८

निर्वाचन आयोगले कारवाही पत्रको ढाँचा मिलेन भन्दै महन्थ र उपन्द्रलाई पत्र पठायाे

काठमाडौं, १९ जेठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै अध्यक्षले पठाएको कारवाहीसम्बन्धी पत्रको नियमावलीको अनुसूचीको ढाँचाअनुसार नमिलेको बताएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उप...

थप ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ जना संक्रमणमुक्त
दियो पोस्ट
| बुधबार, जेठ १९, २०७८

थप ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ जना संक्रमणमुक्त

काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, काठमाडौ...

काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा, के गर्न पाईने / के नपाईने ?
दियो पोस्ट
| बुधबार, जेठ १९, २०७८

काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा, के गर्न पाईने / के नपाईने ?

काठमाडौं, १९ जेठ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप जेठ ३१ गतेसम्म लम्बिएको छ । थप गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने जानकारी गराइएको छ । काठमाडौँ उपत्यकाका तीन प्रमुख ...

निषेधाज्ञा १० दिन थपिने, अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने
दियो पोस्ट
| मंगलबार, जेठ १८, २०७८

निषेधाज्ञा १० दिन थपिने, अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोर...

कोरोनाबाट थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए
दियो पोस्ट
| मंगलबार, जेठ १८, २०७८

कोरोनाबाट थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए

काठमाडौं, १८ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै कम हो । गत वैशाख २५ गते ५३ जना र २६ गते ...

ठाकुर पक्षकाे बदला ; उपेन्द्र यादवलाई पनि पार्टीबाट निष्कासित
दियो पोस्ट
| मंगलबार, जेठ १८, २०७८

ठाकुर पक्षकाे बदला ; उपेन्द्र यादवलाई पनि पार्टीबाट निष्कासित

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर प...

रेशम चौधरीको मुद्दा फिर्ता लिइने
दियो पोस्ट
| मंगलबार, जेठ १८, २०७८

रेशम चौधरीको मुद्दा फिर्ता लिइने

काठमाडौं, १८ जेठ । सरकार र थारुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहम...

ठाकुर–महतोसहित चार नेता जसपाबाट निष्कासित
दियो पोस्ट
| मंगलबार, जेठ १८, २०७८

ठाकुर–महतोसहित चार नेता जसपाबाट निष्कासित

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ...

बालुवाटारमा नेकपा एमाले स्थायी समिति बैठक शुरु
दियो पोस्ट
| मंगलबार, जेठ १८, २०७८

बालुवाटारमा नेकपा एमाले स्थायी समिति बैठक शुरु

काठमाडौं, १८ जेठ । नेकपा एमालेको स्थायी समिति बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा शुरु भएको बैठकमा बरिष्ठ नेता राम बहादुर थापा बादलसहितका नेताहरु सहभागी छन् । केही बे...

कांग्रेस र माओवादी दुवै फुटाउन सक्छौं ; महेश बस्नेत
दियो पोस्ट
| सोमबार, जेठ १७, २०७८

कांग्रेस र माओवादी दुवै फुटाउन सक्छौं ; महेश बस्नेत

काठमाडौं, १७ जेठ । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट ...

थप ४,७६२ जनामा संक्रमण, ११४ जनाको मृत्यु
दियो पोस्ट
| सोमबार, जेठ १७, २०७८

थप ४,७६२ जनामा संक्रमण, ११४ जनाको मृत्यु

काठमाडौं, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पु...

अभूतपूर्व प्रहरी महानिरीक्षकज्यूलाई भावपूर्ण श्रद्धाञ्जली !
दियो पोस्ट
| सोमबार, जेठ १७, २०७८

अभूतपूर्व प्रहरी महानिरीक्षकज्यूलाई भावपूर्ण श्रद्धाञ्जली !

पूर्वएसएसपी, योगेश्वर रोमखामी सन् २००२ को कुरा हो, म प्रहरी प्रधान कार्यालय कार्य विभागमा कार्यरत थिएँ । एउटा अवसरमा पुर्वप्रहरी नायब महानिरिक्षक विजय राज भट्टज्यूले खड्गजीत बराल साबको बारेमा ...

कोरोनाका कारण पर्यटन क्षेत्र ठप्प, दोलखाको ‘रोल्वालिङ’मा आवत-जावतमा समेत रोक
दियो पोस्ट
| सोमबार, जेठ १७, २०७८

कोरोनाका कारण पर्यटन क्षेत्र ठप्प, दोलखाको ‘रोल्वालिङ’मा आवत-जावतमा समेत रोक

उद्बब बिश्वकर्मा जेठ-१७, दोलखा । कोभिड १९ को दोस्रो भेरियन्ट सहितको महामारी यतिबेला शहर हुँदै गाउँघर तिर फैलदोँ क्रममा छ । कोरोनाका कारण पर्यटकीय क्षेत्र त झनै प्रभाबित छ । शहरबाट गाउँमा घुम्न आउन...

सिलिन्डर काण्डपछि वन मन्त्रीको अर्कोकाण्ड : पिएकी श्रीमतीलाई मालदार निकायमा नियुक्ती !
दियो पोस्ट
| सोमबार, जेठ १७, २०७८

सिलिन्डर काण्डपछि वन मन्त्रीको अर्कोकाण्ड : पिएकी श्रीमतीलाई मालदार निकायमा नियुक्ती !

काठमाडौं, १६ जेठ । केहीदिन अघि अनुदानमा आएको १५ वटा चिनियाँ अक्सिजनमा आफ्नो तस्विर टाँसेर विवाद र चर्चामा आएका वन मन्त्री प्रेम आले फेरी विवादमा आएका छन् । उनले आफ्नै विज्ञ सल्लाहकार यमबहादुर बमकी पत...