मुख्य समाचार

टर्की निर्वाचन: इस्तानबुलमा राष्ट्रपति एर्दोआनको पार्टी फेरि पराजित
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०९, २०७६

काठमाडौं, असार ९ । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ। मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन्। ...

राखेपका सदस्य सचिवको कार्यकाल आज सकिँदै
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०९, २०७६

काठमाडौं, असार ९ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यकारी पद सदस्य सचिव केशब कुमार विष्टको चार वर्षे कार्यकाल सोमबार सकिदैं छ । २०७२ असार ९ गते सदस्य सचिवमा नियुक्त भएका विष्टले चार वर्षे कार्यकाल...

साझाले थप्दै २० ओटा नयाँ बस
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०९, २०७६

काटमाडौं, असार ९ । साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० ‌ओटा बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । यही असार...

अन्तर विद्यालय स्तरिय  कराँते प्रतियोगिताको उपाधी बनस्थली इन्सटिच्यूटलाई
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ ०८, २०७६

काठमाडौँ, असार ८ । राजधानीको नागार्जुनमा अवस्थित सभ्यता पाठशालामा ‘सभ्यता क्याडेट अस्गर जुनियर अन्तर विद्यालय कराँते प्रतियोगिता’ सम्पन्न भएको छ । बालाजु कराँते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्र...

सदरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ ०८, २०७६

जाजरकोट, असार ८ । कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछ...

पत्याउनै गाह्रो ! फ्रान्सका फर्जी रक्षामन्त्रीले चोरे ८० मिलियन यूरो
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ ०८, २०७६

मन्त्री बनेर कुनै व्यक्तिले लाखौं यूरो चोर्नु अपत्यारिलो लाग्न सक्छ। त्यसमा पनि फ्रान्सको रक्षामन्त्री जस्तो संवेदनशील मन्त्री बनेर बैंक घोटाला गर्नु सामान्य कुरा होइन। फ्रान्समा यस्तै अपत्यारिलो ...

एटीएमबाट बीस लाख चारी गर्ने पक्राउ
दियोपोस्ट संवाददाता    | शनिबार, आषाढ ०७, २०७६

काठमाडौं, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले फ्रड प्लाष्टिक म्यागनेटिक का...

चीनको शानदोङ क्षेत्रमा लामो खडेरी, जनजीवन प्रभावित
दियोपोस्ट संवाददाता    | शनिबार, आषाढ ०७, २०७६

चीन, असार ७ । चीनको पूर्वी शानदोङ प्रान्तमा यस बर्ष लामो खडेरीका कारण सामान्य जनजीवन प्रभावित बनेको छ । जुन १८ सम्म खडेरीका कारण करिब छ लाख ५६ हजार ६६७ हेक्टर क्षेत्रफलमा लगाइएको खाद्यान्न तथा तर...

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी
दियोपोस्ट संवाददाता    | शनिबार, आषाढ ०७, २०७६

काठमाडौं, असार ७ । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । ...

अख्तियारले लुकायो ‘अकुत’ मुद्दामा जोशीको फाईल, कारबाही गर्ने सर्वोच्चको चेतावनी
दियोपोस्ट संवाददाता    | शनिबार, आषाढ ०७, २०७६

काठमाडौं, असार ७ । अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ। अख्तियारका ...

घरेलु मैदानमै हार्यो इंग्ल्याण्डः मालिंगाको उत्कृष्ठ बलिङ, २० रनले श्रीलंका विजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ ०६, २०७६

काठमाडौँ, असार ६ । इंग्ल्याण्डमा जारि आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली नै पराजित भएको छ । शुक्रबार श्रीलंकाबिरुद्धको खेलमा घरेलु टोली इंग्ल्याण्ड २० रनले स्तब्ध भएको हो । श्रीलंकाले ...

यी हुन् पत्रकार दिनेश बस्नेतमाथि सांघातिक आक्रमण गर्ने गुण्डा नाइके शैलेस श्रेष्ठ !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ ०६, २०७६

काठमाडौं, ६ असार । पत्रकार दिनेश बस्नेतमाथि सांघातिक आक्रमण गर्ने गिरोहको नाइके पहिचान भएपनि प्रहरीले पक्राउ नगरेको खुलाशा भएको छ । भक्तपुरको लोकन्थलीलाई आधार बनाएर गुण्डागर्दीमा सक्रिय रहेका श...

अस्पतालबाट घाइते पत्रकार दिनेश बस्नेतको बयान : ‘प्रश्न सोध्ने वित्तिकै हतियारले प्रहार गरे’
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ ०६, २०७६

काठमाडौं, ६ जेठ । पत्रकार दिनेश बस्नेत यतिबेला गम्भिर घाइते छन् । भक्तपुरको लोकन्थलीमा टोले गुण्डाले हप्ता असुली गरिरहेको सुचनाको फलो गर्दै रिपोर्टिङ गर्न पुगेका सल्लेरी खबरका पत्रकार बस्नेतमाथि टोले...

क्यानडा क्रिकेट लिगमा छानिएपछि सोमपाल भन्छन्स् : व्यावसायिक यात्रा सुरु भयो
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ ०६, २०७६

धेरै क्रिकेटप्रेमीको अनुमान थियो, सन्दीप लामिछानेपछि अन्तर्राष्ट्रिय व्यावसायिक क्रिकेटमा बिक्नसक्ने नेपाली खेलाडी सोमपाल कामी हुनेछन्। कामी नेपाली क्रिकेटमा एकनास स्तरीय प्रदर्शन गर्दै आफूलाई अब्...

पत्रकार बस्नेतमाथि सांघातिक आक्रामण गर्नेलाई कारबाही गर्नुपर्ने पत्रकारहरुको माग
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ ०६, २०७६

काठमाडौं, असार ६ । सल्लेरी खबरडटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने...

ड्रोन खसालेर इरानले भयङ्कर गल्ती गर्‍यो: ट्रम्प
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ ०६, २०७६

काठमाडौं, असार ६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्। उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको...

उच्च लयमा रहेको अस्ट्रेलियाको पाँचौ जित,  ४८ रनले बंगलादेश पराजित !
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०५, २०७६

काठमाडौँ, असार ५ । एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले थप एक जीत हाँसिल गरेको छ । इंग्ल्याण्डको ट्रेन्ट ब्रिज क्रिकेट मैदानमा विहीबार भएको खेलमा वंगलादेशमाथि ४८ रनको जित निकाल्दै जारी विश्वकपमा पाँचौ ज...

अस्ट्रेलियन ब्याट्सम्यान वार्नरको कीर्तिमानी ब्याटिङ, वंगलादेशसामु ३ सय ८२ रनको लक्ष्य
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०५, २०७६

काठमाडौँ, असार ५ । आइसीसी एकदिवसीय विश्वकपमा बिहीबारको खेलमा अस्ट्रेलियाले वंगलादेशसामु ३ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । अस्ट्रेलियाले निर्धारित ५० रन खेल्दै ३ सय ८१ रन बनाएको हो । विहीबार...

‘भूमीसुधार मन्त्री पद्मा अर्याल चिट चोर्दै गर्दा रेस्टिकेट भएको’ खुलासा !
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०५, २०७६

काठमाडौँ, असार ५ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल चिट चोरेको कारण रेस्टिकेट भएको खुलासा भएको छ । वालिङ बहुमुखी क्याम्पसमा आइएलको परिक्षा दिँदै गर्दा चिट चोरेपछि उनलाई रे...

इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०५, २०७६

स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। इरानको इस्लामिक रिभोलुसन गा...

सर्लाहीमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, जिल्ला इन्चार्ज पौडेल मारिए
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०५, २०७६

काठमाडौँ,अशाढ ५ । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए ...

काठमाडौंको गोकर्णमा बस दुर्घटना,  सहचालकको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०५, २०७६

काठमाडौँ,अशाढ ५ । काठमाडौँको गोकर्णमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । रत्नपार्कबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा एक...

प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ : उपनेता  गच्छदार
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०५, २०७६

काठमाडौँ, अशाढ ५ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । विनियोजन विधयेकमाथि संसदमा जारी ...

शम्भु राईलाई चिठि लेख्दै प्रकाश सपुतले भने- ‘ कसम खाएर भन्छु देउसी भैलो गीत मैले सुनेको थिईन’ (चिठीसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०५, २०७६

काठमाडौँ, असार ५ । नेपाली लोक दोहोरी क्षेत्रमा उदाउँदै गरेको एक गायक प्रकाश सपुतले पछिल्लो समयमा निकै नै मिठो लोकभाका सार्वजनिक गरे । गीतको बोल थियो, ‘गलबन्दी’ । नेपाली मौलिक लोकभाकाको स्वरुप थियो ग...