मुख्य समाचार

रोग लिएर फर्कन्छन् महिला कामदार
दियो पोस्ट
| बिहिबार, पौष १२, २०७५

रोग लिएर फर्कन्छन् महिला कामदार

काठमाडौँ, पुस१२ । विदेशमा २०र२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी...

विभिन्न आरोपमा चार जना पक्राउ
दियो पोस्ट
| बिहिबार, पौष १२, २०७५

विभिन्न आरोपमा चार जना पक्राउ

मङ्गलबारे, पुस १२ । इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्...

१ लाख ३८ हजार १७८ कर्मचारी समायोजनमा जाँदै, सरकारले थाल्यो यस्तो प्रक्रिया
दियो पोस्ट
| बुधबार, पौष ११, २०७५

१ लाख ३८ हजार १७८ कर्मचारी समायोजनमा जाँदै, सरकारले थाल्यो यस्तो प्रक्रिया

काठमाडौँ, पुष ११ । सरकारले तीनै स्थानिय तहमा कर्मचारी परिपुर्ति गराउनको लागि कर्मचारी समायोजनको प्रक्रिया थालेको छ । विभिन्न वहाना देखाई समायोजनमा नजाने कर्मचारीहरुलाई २१ दिनभित्र समायोजनमा जानको ला...

प्रचण्डको दुई घण्टे भाषण– ‘पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने होईन’
दियो पोस्ट
| बुधबार, पौष ११, २०७५

प्रचण्डको दुई घण्टे भाषण– ‘पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने होईन’

काठमाडौँ, पुष ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले पार्टीभित्र भएको आन्तारिक असन्तुष्टिको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यलय धुम्बाराहीमा जारि स्थाई समितिको वैठकमा ...

निर्मला हत्याको अनुसन्धान अब आइजिपी आफैले गर्ने, ६ जनाको टोलीसहित कञ्चनपुर प्रस्थान
दियो पोस्ट
| बुधबार, पौष ११, २०७५

निर्मला हत्याको अनुसन्धान अब आइजिपी आफैले गर्ने, ६ जनाको टोलीसहित कञ्चनपुर प्रस्थान

काठमाडौँ, पुष ११ । निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल कञ्चनपुरतर्फ लागेका छन् । निर्मला हत्याको एक सय ५० दिन बित्दा समेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकेपछ...

निजामती कर्मचारीका माग तत्काल टुंग्याउन पेशागत महासंघको आग्रह
दियो पोस्ट
| बुधबार, पौष ११, २०७५

निजामती कर्मचारीका माग तत्काल टुंग्याउन पेशागत महासंघको आग्रह

काठमाडौं, पुस ११ । पेसागत महासंघ नेपालले जतिसक्दो छिटो बार्ता र सम्वाद गरी उपयुक्त निकास निकाल्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव विष्णु लामिछानेले विज्ञप्ती निकालेर निजामती सेवा र स्थानीय...

‘ए’ डिभिजन लिग : एघारौँ चरणका खेल आजदेखि
दियो पोस्ट
| बुधबार, पौष ११, २०७५

‘ए’ डिभिजन लिग : एघारौँ चरणका खेल आजदेखि

काठमाडौँ, पुस ११ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का ...

दोस्रो नेपाल आईडल रवि ओडकी आमाको मृत्यु
दियो पोस्ट
| बुधबार, पौष ११, २०७५

दोस्रो नेपाल आईडल रवि ओडकी आमाको मृत्यु

धनगढी, पुुस ११ । बुधबार विहान दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमा विष्णा ओडको करेन्ट लागेर ज्यान गएको छ । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया ओडको उपचारका लागि अस्पताल लैज...

दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने जापानको प्रतिज्ञा
दियो पोस्ट
| मंगलबार, पौष १०, २०७५

दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने जापानको प्रतिज्ञा

जापानले नेपाली कामदारका लागि रोजगारीको अवसर उपलव्ध गराएको छ । विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको छ । दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र ...

बौद्धमार्गिको छेस्युग माने मेलामा शारीरिक रुपमा अपांगता भएकाहरुले ह्विलचियरमै यसरी नाचे (भिडियोसहित)
दियो पोस्ट
| मंगलबार, पौष १०, २०७५

बौद्धमार्गिको छेस्युग माने मेलामा शारीरिक रुपमा अपांगता भएकाहरुले ह्विलचियरमै यसरी नाचे (भिडियोसहित)

काठमाडौं, १० पुस । शारीरिक रुपमा अपांगता भएका मानिसहरुलाई बाहिर हिँड्न निकै सकस हुन्छ । तर, धादिङमा आयोजित एक कार्यक्रममा भने शारिरीक रुपमा अपांगता भएका महिलाहरुले ह्विलचियरबाटै नृत्य प्रस्तुत गरेका...

‘क्रिसमस नेपालीहरुको महत्वपूर्ण चाड हो भन्दै’ कांग्रेस नेताले दिए यस्तो शुभकामना
दियो पोस्ट
| मंगलबार, पौष १०, २०७५

‘क्रिसमस नेपालीहरुको महत्वपूर्ण चाड हो भन्दै’ कांग्रेस नेताले दिए यस्तो शुभकामना

काठमाडौं, १० पुस कांग्रेस नेता अर्जुननरसिंह केसीले क्रिसमलाई नेपालीहरुको एक महत्वपूर्ण चाड हो भन्दै शुभकामना दिएका छन् । सामाजिक संजालमा एउटा पोस्ट हाल्दै केसीले भनेका छन् : हरेक वर्ष आउँने न...

एक हप्ताभित्र संविधान संसोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता,राजपालाई  सरकार नछोड्न आग्रह
दियो पोस्ट
| मंगलबार, पौष १०, २०७५

एक हप्ताभित्र संविधान संसोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता,राजपालाई सरकार नछोड्न आग्रह

काठमाडौँ, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन गर्न आफु तयार भएको बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपालले सरकार लाई दिएको समर्थन फिर्ता लिन खोजेपछि प्रधानमन्त्री ओली संविधान संस...

प्रदेशका १२ भ्रष्ट मन्त्रीहरुः इन्धन वापतको पैसा लिँदै कुपनबाट तेल हाल्दै !
दियो पोस्ट
| मंगलबार, पौष १०, २०७५

प्रदेशका १२ भ्रष्ट मन्त्रीहरुः इन्धन वापतको पैसा लिँदै कुपनबाट तेल हाल्दै !

काठमाडौँ, पुष १० । भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्ने सरकारको उद्धेश्य रहेका बताइरहँता तिनै नेतृत्व तहबाट भने सरकारी ढुकुटीको चरम दुरुपयोग भइरहेको पाइएको छ । सरकारले तलब, महंगी भत्ता, इन्धन सुुविधा...

क्रिश्मसका लागि अमेरिकी सांसदहरु घरतर्फ, कर्मचारीले पाएनन् तलव
दियो पोस्ट
| मंगलबार, पौष १०, २०७५

क्रिश्मसका लागि अमेरिकी सांसदहरु घरतर्फ, कर्मचारीले पाएनन् तलव

वासिङ्टन, पुस १० । इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा ...

‘घुस नखाने उपसचिव सञ्जेललाई कसले सरुवा गर्‍यो ?, यी हुन् सरुवा गर्ने ‘खेलाडी’ सचिव !
दियो पोस्ट
| मंगलबार, पौष १०, २०७५

‘घुस नखाने उपसचिव सञ्जेललाई कसले सरुवा गर्‍यो ?, यी हुन् सरुवा गर्ने ‘खेलाडी’ सचिव !

काठमाडौं, १० पुस । विराटनगर श्रम कार्यालयका प्रमुखका रुपमा कार्यरत रहेका प्रेम प्रसाद सञ्जेललाई २ महिना नबित्दै सरुवाको पुर्जी थमाइएपछि उनले सोमबार पत्रकार सम्मेलन गरेर सरकारकै चर्को चालोचना गरे । ...

पूर्व प्रधानमन्त्री नवाज शरीफलाई ७ वर्षको सजाय, अदालतबाटै गिरफ्तार
दियो पोस्ट
| सोमबार, पौष ०९, २०७५

पूर्व प्रधानमन्त्री नवाज शरीफलाई ७ वर्षको सजाय, अदालतबाटै गिरफ्तार

पाकिस्तान, पुष ९ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई अल अजिजिया भ्रष्टाचार मामलामा ७ वर्षको जेल सजाय भएको छ। भ्रष्टाचार विरोधी अदालतमा सोमबार भएको फैसलाअनुसार शरीफलाई ७ वर्षको जेल सजाय ...

मालपोत कार्यलय चाबाहिलका हाकिमसहित १६ जनाविरुद्ध अख्तियारको मुद्धा
दियो पोस्ट
| सोमबार, पौष ०९, २०७५

मालपोत कार्यलय चाबाहिलका हाकिमसहित १६ जनाविरुद्ध अख्तियारको मुद्धा

काठमाडौं, पुस ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनाको नाममा रहेको जग्गा अर्कैको नाममा पास गरिदिएको आरोपमा काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध...

जलेर नष्ट भएका कालिकोटको ८७ घर प्रदेश सरकारले बनाइदिने
दियो पोस्ट
| सोमबार, पौष ०९, २०७५

जलेर नष्ट भएका कालिकोटको ८७ घर प्रदेश सरकारले बनाइदिने

काठमाडौँ, पुष ९ । कालिकोटको पलाँता गाउँपालिका–१ को खाडाबस्तीमा आइतबार राति आगलागी भएर जलेका ८७ घर प्रदेश सरकारले बनाइदिने भएको छ । आज अग्नीपीडितलाई खाद्यान्न र लत्ताकपडा लिएर खाडाबस्ती पुगेका प्...

अनसनरत पूर्वजनसेनाका घाईते र गृहमन्त्रालयबीच ४ बुँदे सहमति, आजैबाट अनसन तोडियो (पत्रसहित)
दियो पोस्ट
| सोमबार, पौष ०९, २०७५

अनसनरत पूर्वजनसेनाका घाईते र गृहमन्त्रालयबीच ४ बुँदे सहमति, आजैबाट अनसन तोडियो (पत्रसहित)

काठमाडौं, ९ पुस । विभिन्न माग राख्दै अनसन बसिरहेका घाईते पूर्व माओवादी सेना र सरकारबीच ४ बुँदे सहमति भएको छ । केहीदिन अघि माईतिघरमा अनसन बसिरहेका उनीहरुको अवस्था चिन्ताजनक भएपछि सरकारले उनीहरुलाई वी...

प्रेम प्रस्ताव अस्विकार गर्दा किशोरीमाथि छुरा प्रहार, तिघ्रामा सात इन्च गहिरो घाउ
दियो पोस्ट
| सोमबार, पौष ०९, २०७५

प्रेम प्रस्ताव अस्विकार गर्दा किशोरीमाथि छुरा प्रहार, तिघ्रामा सात इन्च गहिरो घाउ

बिरगंज, पुष ९ । पर्साको पर्सागढी नगरपालिका–२ पिप्रोधमा एक युवकले प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै युवतीमाथि छुरा प्रहार गरेका छन् । स्थानिय जनता उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने १८ बर्ष...

नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लाग्यो
दियो पोस्ट
| सोमबार, पौष ०९, २०७५

नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लाग्यो

काठमाडौं, पुस ९ । पुँजीबजारमा आज नेप्से परिसुचक र कारोबार रकम दुबै घटेको छ । नेप्सेपरिसुचक झण्डै साढे ६ अंकले घटेको हो भने कारोबार रकम ८ करोड रुपैयाँले घट्यो । हिजो ३२ अंकले बढेको कारोबार मापक ...

खाडी मुलकमा कामदार पठाउन सरकारको प्रस्ताव, समितिले गर्यो ठाडो अस्वीकार
दियो पोस्ट
| सोमबार, पौष ०९, २०७५

खाडी मुलकमा कामदार पठाउन सरकारको प्रस्ताव, समितिले गर्यो ठाडो अस्वीकार

काठमाडौं, पुस ९ । सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टी भए घरेलु क...

बसको ठक्करबाट एकको मृत्यु भएपछि घाेराही तनावग्रस्त, प्रहरीबाट अश्रु ग्याँस प्रहार
दियो पोस्ट
| सोमबार, पौष ०९, २०७५

बसको ठक्करबाट एकको मृत्यु भएपछि घाेराही तनावग्रस्त, प्रहरीबाट अश्रु ग्याँस प्रहार

घोराही, पुष ९ । दाङको घोराहीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सोमबार मध्यान्ह बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक घोराही १८ का २९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएपछि आफन्त आन्द...

संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस
दियो पोस्ट
| सोमबार, पौष ०९, २०७५

संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस

भीष्मराज ओझा काठमाडौँ, पुस ९ । नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ । काङ्ग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ ...