काठमाडौं, असार १२ । एकदिवशीय विश्वकप क्रिकेटमा आज भारतले वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दै छ ।
५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक जितले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ ।
न्युजिल्याण्डसँग अपत्यासित रुपमा ५ रनको हार ब्यहोरेपछिको पहिलो खेलमा वेष्ट इण्डिजले भारतसँग खेल्दैछ ।